काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन्।सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आएका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

तस्बिर : नेपाल न्यूज बैंक