आज सुनको मूल्य घट्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आज सुनको मूल्य घट्यो


१ पुस २०८०, आइतबार


सुन

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस