७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदको लोगो फुकालेर एनसेल खरिद बिक्री विरुद्धको मुद्दामा बहस गर्दै डा.अमरेशकुमार

अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेल खरिद बिक्री विरुद्ध सर्वोच्चमा परेको मुद्दामा आफै बहस गर्ने भएका छन्। उक्त मुद्दाको पेशी आज छ।

उनले सांसदको लोगो फुकालेर ‘प्राक्टिसनर’का रूपमा बहस गर्न लागेको जानकारी दिएका छन्। यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा परेको छ। उनी अहिले आफ्नो पालो कुरेर बसेका छन्।

सांसद भएर देशको रक्षा गर्न चुकिरहेको उल्लेख गर्दै उनले आफूले ऐनसेल-अजिरयता खरिद बिक्रीसम्बन्धी सबै प्रमाणहरू अभिलेख गरिसकेको जानकारी पनि दिए।

मुलुकको कानुनी व्यवस्थाअनुसार छ वर्षपछि एनसेल स्वतः नेपाल सरकारको स्वामित्वमा जानुपर्ने हो।

तर, त्यसअघि नै शेयर किनबेच भएको छ। किनबेच अत्यन्तै अस्वाभाविक देखिएको छ। कम्पनीको वास्तविक मूल्यभन्दा निकै कम हुने गरी यति बेला किनबेच गर्नुको उद्देश्य प्रस्ट छ, ‘देशलाई थप नोक्सानी गराउने। एनसेलमा यसअघि पटक पटक भएका किनबेचले पनि यस्तै विवाद गराएका छन्। त्यसैका आधारमा पुनः कर निर्धारण गर्ने र तिराउने प्रक्रिया पनि सुरु भएकै हुन्।’

प्रतिक्रिया दिनुहोस