२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १५ हजार ८ सय ९९ पुग्यो

अ+ अ-

काठमाडौँ । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणमा परि सोमबार साँझसम्म मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुगेको छ ।

इजरायलको आक्रमणमा परि अहिलेसम्म १५ हजार आठ सय ९९ जनाको मृत्यु भएको भए गाजाको स्वास्थ्य मन्त्रालय चलाइरहेको हमासले पुष्टि गरेको हो ।

गाजा पट्टीमा सोमबार भएको भूमिगत लडाइ र हवाई बमबारीसँगै मृत्यु हुनेको संख्या १५ हजार आठ सय ९९ जना पुगेको गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले बताए ।

आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस