२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्।

मङ्गलवार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले सो कुरा बताएका हुन्।

‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन। सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो’, उनले भने।

अध्यक्ष नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईँप्रति लक्षित गर्दै राजतन्त्र ल्याएपछि बैंकको ऋण मिनाहा हुन्छ भनेर आन्दोलन गर्नु व्यर्थ भएको बताए।

राजावादीहरूको आन्दोलन उपलब्धिविहीन भएको उनको भनाइ छ।

अध्यक्ष नेपालले देशको आर्थिक सङ्कट र सङ्घीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्नेमा जोड दिए।

भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न रुकुम(पश्चिम र जाजरकोट पुगेका उनले पीडितको राहत र पुनः स्थापनाका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस