उपत्यकामा मध्यराति भूकम्पको धक्का महशुस « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपत्यकामा मध्यराति भूकम्पको धक्का महशुस


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार बिहान १ बजेर १९ मिनेट जादा भूकम्पको धक्का महसुस भएको हो ।

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । उपत्यकामा ठुलै धक्का महसुस भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस