२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले सुरु गर्‍यो विश्वकै तीव्र गतिको इन्टरनेट सेवा, एक सेकेन्डमा १५० एचडी फिल्म पठाउन सकिने

अ+ अ-

काठमाडौँ । चीनले प्रतिसेकेन्ड १.२ टेराबिट अथवा १२ सय गिगाबिट (जीबी) डाटा प्रसारण गर्नसक्ने क्षमताको इन्टरनेट नेटवर्क बनाएको दाबी गरेको छ ।

चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सेर्नेट कर्पोरेसनले सार्वजनिक गरेको यो नेटवर्कले प्रतिसेकेन्ड १५० वटा फिल्म ‘ट्रान्सफर’ गर्नसक्ने बताइएको छ ।

ब्याकबोन नेटवर्क भनिएको यो इन्टरनेटको अप्टिकल फाइबर केबल बेइजिङ, मुहान र ग्वाङ्झाउ जस्ता प्रमुख चिनियाँ सहर हुँदै विस्तार भएको छ । यसअघि त्यहाँ रहेका नेटवर्कको तुलनामा यो १० गुणा तीव्र भएको बताइएको छ ।

गत जुलाईमै एक्टिभ भएका यी केबलहररू सोमबार मात्रै औपचारिक रूपमा सञ्चालन गरिएको बताइएको छ ।

हाल विश्वका धेरैजसो इन्टरनेट नेटवर्कहरूमा प्रतिसेकेन्ड १०० गिगाबिट क्षमता रहेको छ । अमेरिकाले हालै मात्र ४०० गिगाबिट प्रतिसेकेण्ड क्षमताको इन्टरनेट नेटवर्क सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस