संसद भवनको इन्टरनेट बिग्रिएपछि प्रतिनिधि सभा बैठकको लाइभ प्रभावित
काठमाडौँ । प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध भएको छ। इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध रहेको संघीय संसद सचिवालयले जनाएको छ । मर्मत...