सुनचाँदीको मूल्य घट्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको मूल्य घट्यो


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य आज २० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस