दाङको बङ्लाचुली गाउँपालिका-३ स्थित दाङबाङ गाउँका स्थानीयको बारीमा गरेको तोरीखेतीमा पहेंलपुर फुलेको तोरी । वरिपरि पहाडको बीचमा रहेको यस गाउँमा क्षेत्री, मगर र दलित समुदायका २०० घरधुरीको सामूहिक बसोबास रहेको छ । तस्बिरः कुलदीप न्यौपाने
२६ कार्तिक २०८०, आइतबार