कालिकोटमा बेवारिसे अवस्थामा शव फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कालिकोटमा बेवारिसे अवस्थामा शव फेला


२५ कार्तिक २०८०, शनिबार


काठमाडौँ । कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका ६ मा बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी वर्ष ३० को पाँच फिट सात इन्च उचाइ भएको पुरुषको शव फेला परेको हो।

आँखा, कान र नाक जनावरले खाएको अवस्थामा उनको शव फेला परेको छ ,भने उक्त ब्याक्ति भिरबाट लडेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस