३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत नखुलेको भारतीय रकमसहित झापामा एक भारतीय नागरिक पक्राउ

अ+ अ-

विराटनगर । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापाबाट एक जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँभन्दा बढी बोकेर नाकाबाट आउँदै गरेको अवस्थामा भारतीय नागरिक जैनुल हक पक्राउ गरेका हुन् । 

झापाको मेचीनगर नगरपालिका–६ बाट भारतीय नागरिकलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगरस्थित भन्सार गेटमा ६२ वर्षीय भारतीय नागरिक जैनुल हकलाई पक्राउ गरेको हो ।

नाकामा जाँच गर्ने क्रममा उनको साथमा भारतीय ५ सय रुपैयाँको नोट ५ सय थान, २ सयको नोट २ सय थान र १ सयको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो ।

उनले बोकेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ । रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस