२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानीकोटको विकासमा पर्यटनमन्त्रीको जोड

अ+ अ-

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भक्तपुरको रानीकोट पर्यटकीय दृष्टिकोणले अपार सुन्दरता रहेको बताएका छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रानीकोट क्षेत्रको आज अवलोकन गर्दै उनले यो क्षेत्र पर्यटनको धेरै सम्भावना बोकेको ऐतिहासिक क्षेत्र रहेको बताए।

अवलोकनका क्रममा यहाँको एक रिसोर्टमा पर्यटन व्यवसायीसँग यहाँको पर्यटनका बारेमा छलफल गर्दै उनले ऐतिहासिक क्षेत्र रानीकोट दरबारको उत्खनन्, यहाँको संरक्षण र पर्यटकीय गन्तव्यका लागि आवश्यक संरचनाको निर्माणमा ध्यान दिने बताए । 

रानीकोटको बाघ भैरव मन्दिर र विशेषताका बारेमा उनले जानकारी लिएका थिए । पर्यटन व्यवसायी एवं होटेल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले पर्यटनमन्त्री किरातीले यस क्षेत्रको अवलोकनबाट प्रभावित भएको बताए । यहाँबाट देखिने उपत्यकाका मनोरम दृश्य, यहाँबाट देखिएका विभिन्न आठ वटा हिमाल, सुन्दर प्राकृतिक दृश्य, ऐतिहासिक क्षेत्रको अवलोकन पछि यहाँको विकास आवश्यक रहेको र सरकारले सहयोग गर्ने बताए।

मन्त्री किरातसँगै रानीकोट पुगेका लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत रहेका बौद्ध धर्म गुरु डा. ल्हारक्याल लामाले बाघ भैरव मन्दिर क्षेत्रका विकासका लागि आफूले आवश्यक सहयोग गर्ने बताP । उgले यहाँको विकासका लागि सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस