२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपाल रौतहटमा

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट पुगेका छन्। नेपाल जिल्ला कमिटी रौतहटको शुभकामना आदानप्रदान कार्यक्रमका लागि त्यहाँ पुगेका हुन्।

नेकपा एमालेले उनलाई बुधबारको चियापन कार्यक्रममा निम्तो दिएको थियो। तर नेपाल रौतहट पुगेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र समाजवादीका अध्यक्ष नेपालबिच पार्टी विभाजन भएदेखि नै सम्बन्ध चिसिएको छ। उनीहरूले एक अर्कालाई सार्वजनिक कार्यक्रममा आरोप लगाउने व्यङ्ग्य गर्ने गर्छन्।

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अहिले चियापन कार्यक्रम भइरहेको छ। चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरू सहभागी छन्।

प्रतिक्रिया दिनुहोस