२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशकी साइमा बनिन् डब्ल्युएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशक

अ+ अ-

काठमाडौँ । बंगलादेशकी साइमा वाजेद विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण–पूर्वी एशियाको क्षेत्रीय निर्देशक भएकी छन्।

बुधबार नयाँ दिल्लीमा बसेको ७६औँ बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई सङ्गठनको दक्षिण एशियाली क्षेत्रीय निर्देशक चुनेको हो।

बङ्गलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलङ्का, थाइल्यान्ड र टिमोर-लिस्टेले मतदानमा भाग लिएको थियो। म्यानमारले उक्त बैठकमा सहभागी भएन।

साइमाले ८ मत प्राप्त गरेका थिए। नेपालको तर्फबाट डा। शम्भुप्रसाद आचार्य पनि उम्मेदवार भएका थिए। उनले जम्मा दुई मत प्राप्त गरेको ढाका टर्बाइनले जनाएको छ।

साइमाको नियुक्तिको लागि सन् २०२४ जनवरी २२(२७ मा स्विट्जरल्याण्डमा हुने डब्ल्युएचओको बोर्डको बैठकमा पेश गरिनेछ।

उनले सन् २०२४ फेब्रुअरी १ मा कार्यभार सम्हाल्नेछन्। उनको पाँच वर्षका लागि कार्यकाल रहनेछ।

साइमा बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।

प्रतिक्रिया दिनुहोस