भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुई वटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस