आज डलरको भाउ स्थिर, अरु कतिमा गरिँदै छ कारोबार ? « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आज डलरको भाउ स्थिर, अरु कतिमा गरिँदै छ कारोबार ?


१३ कार्तिक २०८०, सोमबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९७ पैसा तोकिदिएको छ ।

यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४० रुपैयाँ ४२ पैसा र बिक्री दर १४१ रुपैयाँ ०५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ १९ पैसा र बिक्री दर ८४ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस