२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमस्टेक वडापत्र अनुमोदनका लागि संसदमा पेश गर्ने तयारी

अ+ अ-

काठमाडौँ । विमस्टेक वडापत्र अनुमोदनका लागि प्रतिनिधि सभामा पेश हुने भएको छ ।

प्रतिनिधि सभाको बैठक पर्सि १२ गते आइतबार दिउँसो एक बजे बोलाइएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ । 

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार काठमाडौं आउँदैछन् । उनले कात्तिक १४ गते संघीय संसदको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस