२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटमा श्रीलङ्काले इग्ल्याण्डलाई ८ विकेटले हरायो

अ+ अ-

काठमाडौँ । विश्वकप क्रिकेटमा श्रीलङ्काले इग्ल्याण्डलाई हराएको छ।  

भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा आज सम्पन्न खेलमा श्रीलङ्काले इग्ल्याण्डललाई ८ विकेटबाट हराएको हो।

यस अघि इग्ल्याण्डलले टस जितेर पहिला ब्याटिङ गर्दै ३३ दशमलव २ ओभरमा  सबै विकेट गुमाएर १५६ रन बनाएको थियो।  

१५७ रनको झिनो लक्ष्य श्रीलङ्काले २५  दशमलव ४ ओभरमा  २ विकेट गुमाएर पुरा गर्‍यो र महत्त्वपूर्ण खेल जित्यो।  

श्रीलङ्काको लागि पथुम निसंकाले ७७ रन तथा सदीरा समराविक्रमाले ६५रन बनाए।कप्तान कुसल मेंडिस ११ रनमा तथा  कुसल परेरा ४ रनमा आउट भए।  

इङ्ल्याण्डका लागि दुवै विकेट डेविड विलीले लिएका हुन।  

यस अघि इङ्ल्याण्डको पालीमा  बेन स्टोक्स ४३ रनमा, जॉनी बेयरस्टो  ३० रनमा,  डाविड मलान २८ रनमा , जो रूट  ३ रनमा तथा   लियम लिविंगस्टन १ रनमा आउट भए। त्यसैगरी कप्तान जॉस बटलर ८ रनमा, मोईन अलि १५ रनमा, डेविड विली १४ रनमा आदिल रशीद २ रनमा तथा मार्क वुड ५ रनमा आउट भए।

श्रीलङ्काको लागि लाहिरू कुमाराले ३ विकेट तथा कसुन रजिता र एंजलो मैथ्यूज दुई दुई विकेट लिए।

साविक विजेता इङ्ल्यान्डले जारी सिजनमा खराव प्रदर्शन गर्दै ५ खेलमा जम्मा १ खेलमा  मात्रै जित हात पारेको छ र अङ्क तालिकाको नवौ स्थानमा रहेको छ।आज इग्ल्याण्डलाई हराएपछि श्रीलंका ५ खेलबाट २ मा जित सहित ४ अंक पाएर तालिकाको पाँचौ स्थानमा उक्लेको छ।  

प्रतिक्रिया दिनुहोस