ललितपुर र काठमाडौँबाट १५ जना जुवाडे पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ललितपुर र काठमाडौँबाट १५ जना जुवाडे पक्राउ


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । जुवा खेलेको आरोपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १५ जना पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ८३ हजार ५० रुपैयाँ बरामद गरेको छ ।

यस्तै काठमाडौँको चन्द्रागिरि-१४ नैकापबाट ८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक हजार ८ सय ३५ रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस