२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली धेरै भएका देशमा तत्काल दूतावास खोल्नुपर्छ : मन्त्री भण्डारी

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरूको सङ्ख्या धेरै भएका देशहरूमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताएका छन् । 

आज बिहीवार मन्त्रालयमा पत्रकारसँग भेटघाट गर्दै मन्त्री भण्डारीले नेपालीहरूको सङ्ख्या धेरै भएका देशहरूमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महसुस भएको बताए । उनले तत्काल दूतावास खोल्ने अवस्था नभएमा ड्राइपोस्टिङ सिस्टम बाट भए पनि सरकारको उपस्थिति देखाउने निर्णय भएको पनि बताए ।

मन्त्री भण्डारीले अहिले रहेका दूतावासहरूको साधन, स्रोत बढाउनका लागि पनि सरकार लागिपरेको उल्लेख गरे । उनले अप्ठेरो परेको अवस्थामा दूतावाससँग उद्धार गर्ने सामर्थ्य नरहेकाले अहिले त्यसको लागि कोषको व्यवस्था गरिएको पनि जानकारी गराए ।

उनले भने, ‘नेपालीहरू धेरै भएका देशहरूमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था छ । यदि दूतावास खोल्न सक्ने अवस्था नभएका ड्राइपोस्टिङ सिस्टमबाट सरकारको उपस्थिति देखाउँछौँ भन्ने निर्णय गरेका छौँ । ड्राइपोस्टिङमा परराष्ट्र मन्त्रालयको उपसचिव तहका एक जना, श्रम मन्त्रालयका एक जना अधिकृत र तीन जना स्थानीय कर्मचारीको सम्पर्क कार्यालयजस्तो हुन्छ । त्यसले श्रम स्वीकृति, श्रमका विभिन्न समस्या, पासपोर्टका समस्याहरूको कुरा त्यहाँ हुन्छ ।’

मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउनका लागि सरकारले विज्ञहरूको समूह बनाएर काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस