श्रम डिजिटाइजेसन अभियान अन्तिम चरणमा
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम डिजिटाजेसन’ अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा अघि बढाइएको यस अभियानमार्फत मन्त्रालय तथा यसअन्तर्गतका निकायहरूले प्रदान गर्दै...