एनआरएनएसँगको हातेमालो नेपालको विकास र समृद्धिको लागि महत्त्वपूर्ण : परराष्ट्रमन्त्री साउद « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एनआरएनएसँगको हातेमालो नेपालको विकास र समृद्धिको लागि महत्त्वपूर्ण : परराष्ट्रमन्त्री साउद


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले संविधान कार्यान्वयनको गतिले तीव्रता पाएसँगै विकास निर्माणमा पनि प्रगति हुन थालेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनमा उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप ऊर्जा बन्ने अपेक्षा लिएको बताए ।

उनले भने, ‘एनआरएनएसँग नेपाली जनताले धेरै अपेक्षा गरेका छन् । उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप ऊर्जा बन्ने अपेक्षा लिइएको छ । एनआरएनएसँगको हातेमालो नेपालको विकास र समृद्धिको लागि महत्त्वपूर्ण हुनेछ ।’

राजनीतिक परिवर्तनपछि संविधान कार्यान्वयनको गतिले तीव्रता पाएसँगै विकास निर्माण अघि बढेको उनको भनाई छ ।

उनले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न स्रोत साधनको जोहो गर्दे उपलब्ध स्रोतको परिचालन गर्नुपर्ने अवस्था आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस