२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलबाट फर्केका नेपालीलाई निःशुल्क मनोवैज्ञानिक परामर्श दिइने

अ+ अ-

कठमाडाँ । ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नेपालीलाई एक महिना निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ ।

‘मेन्टल हेल्थ म्याटस्’ भन्ने हेतुका साथ युद्धग्रस्त क्षेत्रबाट फर्किएका नेपालीहरूलाई सहयोग गर्नका लागि अस्तालले एक महिने निःशुल्क प्राकृतिक उपचार तथा मनोपरामर्श दिने भएको हो ।

‘प्रत्यक्ष युद्ध देखेर नेपाल फर्किएका विद्यार्थीको मानसपटलमा त्यसको गहिरो प्रभाव परेको हुन सक्ने भएका कारण उनीहरूका लागि निःशुल्क उपचार सेवा दिन लागिएको अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले बताएका छन् ।

त्यसका लागि न्युरोसाइक्र्याटिस्ट डा. प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा. रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन, न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिने छन् ।

त्यस्तै, अस्पतालले इजरायलबाट फर्केका नेपालीलाई मात्र नभएर उनीहरूका आफन्तलाई पनि निःशुल्क सेवा दिने छ ।

प्रतिक्रिया दिनुहोस