२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेपाली जनताको सुख दुःखको साथी हो : पूर्णबहादुर खड्का

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी भएको बताएका छन् ।

नेपाली काँग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली काँग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गर्दै काँग्रेस पनि त्यही जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुःखको साथी पार्टी भएर काम गर्नुपर्ने बताए ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्काले नेपाली काँग्रेसभित्र रुपातन्तरणको कुरा चलिरहेको विषयलाई संकेत गर्दै नेपाली काँग्रेसका हरेक नेता कार्यकर्ता तथा काँग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैबाट सुधारको सुरुवात गर्नु नै पार्टीको सही रूपान्तरण हुनेमा जोड दिए ।

उपसभापति खड्काले आफूले गर्ने हरेक काम, आफ्ना प्रतिबद्धता र जनतासमक्ष देखाउने व्यवहारमा नेपाल, नेपाली जनता र मतदाताको हित चिताएर काम गरे काँग्रेसमा सकारात्मक रूपान्तरण हुने बताए । उनले नेपाली काँग्रेसमा कर्णाली प्रदेश त्यसमा पनि जाजरकोट काँग्रेसको ठूलो योगदान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस