काँग्रेसले बोलायो संसदीय दलको बैठक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले बोलायो संसदीय दलको बैठक


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

भोलि मङ्गलवार बोलाइएको बैठकमा इजरायलमा हमास समूहबाट भएको आक्रमणका विषयमा छलफल गरेर सरकारलाई सुझाव दिने एजेण्डा छ ।

शनिबार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । केही घाइते भएका छन् भने थुप्रै उद्धारको पर्खाइमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस