आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।

बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौँबाट लाखौँ यात्रु बाहिरिने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस