२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैतिर भिडे भन्ने टिप्पणी भइरहेको छ, हारेपछि मन दुख्छ सर्वसम्मत गर्नुस् : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘हाम्रा विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टीकाटिप्पणी गर्न पाएका छन् । उपत्यका विशेषले एकोहोरो खालको अर्को खालको टीकाटिप्पणी गर्ने मौका नदेओस् । अहिलेसम्म लडे भिडे भन्ने सन्देश गइरहेको छ । यस अधिवेशनले सर्व सहमति गरेर डेमोक्रेसी नै भएन भन्ने त्यो मौका पनि दिऔँ ।’

अधिवेशनमा कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भनेर पार्टी नेतृत्वले दिएको निर्देशनलाई सञ्चारमाध्यम र विपक्षीले नसुनेको बताए ।

उनले भने, ‘यिनीहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुस् भन्ने नसुनेर सहमति कायम गर्नुस् भनेको थियो मानेन् भन्ने मात्रै प्रचार गरे । कसैलाई न निर्देश गरिएको छ न आदेश गरिएको छ । म आग्रह गर्छु यसपटक नयाँ अभ्यास गर्नुस् । यहाँ जितेर पनि केके न ठूलो कुरा पाइने होइन । सबैले जित्ने होइन । हारेपछि मन दुख्छ । सहमति गर्‍यो भने कसैको मन पनि दुख्दैन । मन नदुखाइ अगाडि बढ्ने काम राम्रो हो । उठेपछि मन दुख्छ मैले साथीहरूलाई हेरेको छु ।’

उनले सहमति नभए अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस