१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियम कानुन परिवर्तन गरेरै भए पनि  भिआइपीको सवारी सुधार्नुपर्छ : मनोज गजुरेल

अ+ अ-

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलले नियम कानुन परिवर्तन गरेरै भए पनि भिआइपीको सवारीलाई सुधार्नु पर्ने बताए ।

शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले नियम कानुनले मिल्दैन भने पनि मिलाउनु पर्ने बताए ।

उनले भने,‘ नियम कानुन परिवर्तन गरेरै भए पनि भिआइपीको सवारीलाई सपार्नु पर्छ । नियम कानुन कुनै धर्म ग्रन्थ नभएको जो परिवर्तन गर्न नसकियोस् । पहिले पहिले भिआइपी भनेको भेरी इम्पोरटेन्ट पर्सन थियो अहिले भेरी इर्रिटेटिंग पर्सन भएका छन् । ’

सडक जाम हुनुमा भिआइपीको दोष नभई सवारीको दोष भएको उनको भनाई छ । उनले त्यसैले सवारीलाई हटाएर सपारेमा मात्र सबै राम्रो हुने बताए ।

उनले भने ,‘सडक जाम हुनुमा दोष भिआइपीको छैन । सवारीको दोष छ । त्यो सवारी शब्द नै त्यस्तो हो ,भिआइपी त्यस्तो हैन, सवारी यसको मतलब वारीको मान्छे वारी पारिको मान्छे पारि बिचमा मनपरी इजिकलटु सवारी । त्यसकारण भिआइपी हटाउने हैन । त्यो बिना देश चल्दैन । त्यसकारण यो सवारी भन्ने हटाएर सपारी दिनु भयो भने सवारी पनि राम्रो हुन्छ । जनताले पनि न्याय पाउँछन् । ’

उनले जलवायु प्रदूषण र ध्वनि प्रदूषणको मारमा रहेको बेला हर्न रोक्ने कार्यक्रमलाई पनि अनुगमन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस