२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र शाहीको दाबी-महावाणिज्य दूतले जनताको काम गर्दैनन् 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशस्थित नेपाली दूतावासले जनताको पक्षमा काम नगरेको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले विदेशस्थित नेपाली दूतावासले जनताको काम नगरेको बताएका हुन्।

उनले हङकङ, मकाओ, अष्ट्रेलिया, साउदी अरब र खाडी मुलुकमा नागरिकहरू दूतावासको ढोका हजार पटक ढकढकाउँदा पनि महावाणिज्य दूतले जनताको काम नगरेको बताए।

उनले महावाणिज्य दूतले अर्बपतिको जस्तो जीवन बिताउने गरेको पनि बताए। सांसद शाहीले सरकारले समेत जनताको काम नगरेको बताए। उनले मूल्यवृद्धि अचाक्ली बढ्दा पनि सरकारले यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको उल्लेख गरे।

उनले देशका विभिन्न भागमा धार्मिक हिंसा बढ्दै गए पनि सरकार मूकदर्शक भएको बताए।

प्रतिक्रिया दिनुहोस