२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा वैचारिक मत भिन्नता छैन, मिडियाले प्यानल बनाइदियो : गोकर्ण विष्ट

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीको प्रदेशगत प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताएका छन्।

उनले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी दिएको बताएका हुन्।

उनले व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने बताए। सहमतिको प्रयास आफूहरूले गरेपनि अब निर्वाचनमै जाने स्थिति देखिएको उनको भनाइ छ।

सचिव विष्टले अहिले पार्टीभित्र वैचारिक मत भिन्नता नरहेको जिकिरसमेत गरे।

उनले भने, ‘प्यानलगत उम्मेदवारी भएको छैन। मिडियाले मात्रै प्यानल बनाइदिएको हो। यहाँ त हरेकले व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिनुभएको छ। प्यानल देखिएको छैन। व्यक्तिगत उम्मेदवार दिनुभएको छ। हामीले विभिन्न रूपले सहमतिको प्रयास गरेका छौँ। अहिले हाम्रो पार्टीभित्र वैचारिक मत भिन्नता देखिँदैन।’

प्रतिक्रिया दिनुहोस