२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बझाङ भूकम्प : ७ जिल्लाका ४६७ घरमा क्षति, २८ जना घाइते, एकको मृत्यु

अ+ अ-

कैलाली । मंगलबार ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका सात जिल्लामा प्रभाव परेको छ । बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबै भन्दा धेरै क्षति बझाङमा पुर्‍याएको छ । यहाँ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

१९ सरकारी भवन आंशिक र २ पूर्ण रूपमा क्षति भएको छ । २४५ घर आंशिक र ७० पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । बाजुरामा सरकारी भवन ९ वटा आंशिक क्षति भएको छ भने ४४ घर आंशिक , १६ पूर्ण रूपमा क्षति भएको छ । बाजुरामा २ जना घाइते भएका छन् ।

डोटीमा ५ वटा सरकारी भवन आंशिक क्षति भएका छन् एउटा घार आंशिक र एउटा १ पूर्ण रूपमा क्षति पुगेको छ । अछाममा ६ वटा सरकारी भवन आंशिक क्षति भएको छ भने एउटा वटा पूर्ण रूपमा क्षति भएको छ । १७ वटा घर आंशिक एउटा पूर्ण रूपमा क्षति भएको छ । अछाममा पाँच जना घाइते भएका छन् ।

बैतडीमा ६ वटा सरकारी भवन आंशिक क्षति भएका छन् । ६ घर आंशिक र २ वटा पूर्ण रूपमा घरमा क्षति पुगेको छ भने २ जना घाइते भएका छन् । डडेलधुरामा एउटा सरकारी भवन आंशिक क्षति पुगेको छ भने १२ घरमा आंशिक क्षति पुगेको छ ।

दार्चुलामा सरकारी भवन ३ वटा आंशिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस