भोटेकोशी बाढीपछि स्वास्थ्य क्षेत्रको क्षति र आवश्यकता मूल्यांकन गरिँदै
काठमाडौँ । भोटेकोशी बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तथा तत्काल र दीर्घकालीन आवश्यकता पहिचान गर्न सरकारले विस्तृत स्वास्थ्य आवश्यकता एवं पुन:स्थापना मूल्यांकन गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले...