२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्वन्द्वग्रस्त दक्षिण सुडानका गभर्नर दामियान बर्खास्त, एलिक गाराङलाई नयाँ जिम्मेवारी

अ+ अ-

जुबा, दक्षिण सुडान । दक्षिण सुडानका राष्ट्रपति साल्भा कीरले केन्द्रीय बैंकका गभर्नर जोनी ओहिसा दामियानलाई सोमबार साँझ बर्खास्त गरी जेम्स एलिक गाराङलाई उक्त पदमा नियुक्त गरेका छन् ।

राज्य सञ्चालित साउथ सुडान ब्रोडकास्टिङ कर्पोरेसनमा प्रसारण गरिएको आदेशमा कीरले केन्द्रीय बैंकका दुई उप गभर्नरहरू अदिस अबाबा ओथो र जोन मासिक एकुओथलाई बर्खास्त गर्दै उनीहरूको स्थानमा पनि नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् ।

केन्द्रीय बैंकमा नियुक्त हुनुअघि गाराङ अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकका वरिष्ठ सल्लाहकार थिए । अर्को एक आदेशमा कीरले राष्ट्रिय राजस्व प्राधिकरणका आयुक्त जनरल अथियान डिइङ अथियानलाई बर्खास्त गर्दै उनको स्थानमा डेपुटी अफ्रिकनो मण्डे गेडिमालाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस