२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा शान्ति आवश्यक : मन्त्री साउद

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका श्रोत रहेको उल्लेख गरे। 

कानून, संविधान बमोजिम आफ्नो जीवनको संस्कृतिको रूपमा शान्तिलाई विकास गर्न जरुरी रहेको उनको भनाइ थियो। उनले नेपालको भविष्य सुन्दर रहेको भन्दै नेपाली राजनीतिक फाँटमा जहाँ भए पनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा रहेको बताए।

उनले भने, ‘आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका श्रोत हुनुहुन्छ। नेपालको राजनीतिमा कुनै न कुनै रूपमा सबै राजनीतिक दलहरू हामीले हतियार उठाएको हाम्रो आफ्नै इतिहास छ, चाहे त्यो २००७ सालको क्रान्तिको बेला होस्, १८ सालमा सशस्त्र आन्दोलन, ०२५, ०२६ सालपछि बिपीको नेतृत्वमा भएको क्रान्तिको कुरा होस्। नेपालको गान्धीवादी व्यक्तित्वको ब्यानरमा उभिएर नेपालमा शान्तिको आवश्यकता छ। यो शान्ति कानून, संविधान बमोजिम हामीले आफ्नो जीवनको संस्कृतिको रूपमा विकास गर्नुपर्छ। हामीले यो एक स्वरले बोलिरहेका छौँ। यसले नेपालको भविष्य सुन्दर छ, र हामी नेपाली पनि राजनीतिक फाँटमा जहाँ भए पनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा छौँ।’

मन्त्री साउदले नेपालको राजनीतिमा कुनै न कुनै रूपमा सबै राजनीतिक दलहरूले हतियार उठाएको बताए।

प्रतिक्रिया दिनुहोस