२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री महातले भने-कर्जा सुरक्षा कोषले अर्थतन्त्रको कुचक्र चिर्नुपर्छ

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा फैलाइएको नकारात्मक कुचक्र निक्षेप तथा कर्जा सुरक्षा कोषले चिर्नुपर्ने बताएका छन् ।

कोषको ५० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्ने बताए । अर्थतन्त्रमा समस्या भए पनि बिस्तारै कम हुँदै गएको उनको भनाई छ । सरकारले अप्ठ्याराहरू हटाउँदै गएको समेत उनको भनाइ छ ।

पर्यटक आगमन बढिरहेको र विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको भन्दै उनले अर्थतन्त्रमा स्रोत आएपनि चलायमान नहुन नसकेको स्वीकार गरे ।

हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको भन्दै उनले भने, ‘खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठिक समय होइन, लगानी नगरौँ । बैंकहरुले लगानी नगरुन्, पैसा थुपारुन्, राखुन् भन्ने नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’

आर्थिक गतिविधि बढ्दा रोजगारी बढ्ने र राजस्वमा परेको दबाब अन्त्य हुने उनको भनाइ छ ।

कोषले ४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस