२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकले अघि सारेका माग सम्बोधन गर्न महामन्त्री शर्माको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्।

नेपाल शिक्षक महासङ्घको आह्वानमा देशभरका शिक्षकहरू बुधवारदेखि विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन्।

सरकारले संघीय संसदमा गर्दा गरेको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। संघीय शिक्षा ऐनमार्फत वर्षौँदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ,’ महामन्त्री शर्माले भने।

शिक्षकहरूको आवाज सुन्न शर्माले सरकारलाई आग्रह पनि गरेका छन्। शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्नेरगराउने कर्तव्य राज्यको भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस