काठमाडौँ । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु गरेको छ ।
आज (असोज १ गते) देखि ३४ पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको हो ।
विभागले सोमबार एक सूचना जारी गर्दै प्रि-इन्रोलमेन्ट गर्ने सेवाग्राहीहरूले ३४ पृष्ठ छनोट गरी आवेदन दिनुपर्ने जनाएको छ ।
सूचना :
