बुबाको मुख हेर्ने दिनमा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भिड « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बुबाको मुख हेर्ने दिनमा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भिड


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । राजधानीको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित गोकर्णेश्वर मन्दिर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजन ।

बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण, पिण्ड दान तथा श्राद्ध गरी सिदा दिने परम्परा रही आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस