२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उप महानिर्देशकसहित नौ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? 

अ+ अ-

काठमाडौँ । नौ जना सहसचिवको सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागका उपमहानिर्देशकसहित केन्द्र, महाशाखा, आयोजनालगायतका सुईहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सडक विभागका उपमहानिर्देशक नरेशमान शाक्यलाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा भएको छ । यसै गरी सङ्घीय सडक सुपरिवेक्षण अनुगमन कार्यालय इटहरीका प्रेम प्रकाश खत्रीलाई उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना, ललिजन खनाललाई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट उपमहानिर्देशक सडक विभागमा ल्याइएको छ । 

त्यस्तै हरि कुमार पोखरेललाई पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजनाबाट सडक विभाग, पुलमा, श्यामबहादुर खड्कालाई उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारबाट सङ्घीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत, अजय कुमार मूललाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट हुलाकी राजमार्ग आयोजना निर्देशनालय, विनोद कुमार मौवारलाई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयबाट सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकमा सरुवा गरिएको छ । 

हुलाकी राजमार्ग आयोजनाका शुभ राज न्यौपानेलाई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखरा र जलमार्ग आयोजनाका सुई कुवेर नेपालीलाई पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको विवरण प्रशासनलाई प्राप्त भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कतिपय आयोजनाहरू मालदार निकायका रूपमा परिचित छन्, जहाँ जानका लागि ठुलै सेटिङ चल्ने गर्छ । 

प्रतिक्रिया दिनुहोस