२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महँगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्त्वपूर्ण : मन्त्री रिजाल

अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

साल्ट साल्ट ट्रेडिङ्गको ६१ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै, उनले जनतालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा साल्ट ट्रेडिङ्गले काम गर्दै आएको भन्दै मूल्य समायोजनमा यो संस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘आम जनताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गर्न पाउँन पर्छ भन्ने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा यस संस्थाले अब्लम्बन गरिरहेको छ । मूल्य वृद्धिले उपभोक्तालाई मार नपरोस भनेर सरकारले नियमित बजार अनुगमन गर्नुको साथै आफू अन्तरगतका संस्थाहरु मार्फत बजार भाउ नियन्त्रणमा भूमिका खेल्दै आएको छ र त्यसमा साल्ट ट्रेडिङ्गको भूमिका महत्त्वपूर्ण छ ।’ यस्तै, उनले आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारको साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न सके संस्थाको महत्त्व अझै बढ्ने बताए ।

उनले भने, ‘आगामी दिनमा पनि यो सक्रियता कायम नै रहने विश्वास लिएको छु । साथै आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारको साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पुर्‍याउन सकेमा संस्थाको महत्त्व अझै बढ्छ ।’

नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउँने आफ्नो मूल्य र मान्यतालाई अवलम्बन गर्दै सेवा पुर्‍याउन गरेको प्रयास प्रशंसा योग्य भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस