आजको विदेशी मुद्राको विनिमय दर कति ? « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आजको विदेशी मुद्राको विनिमय दर कति ?


२७ भाद्र २०८०, बुधबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४६ पैसा रहेको छ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०१ पैसा र बिक्री दर १६५ रुपैयाँ ७५ पैसा रहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस