२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविको इन्जिनियरिङ संस्थान र अनेरास्ववियुबीच मूल्यवृद्धि फिर्ता लिने सहमति

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान र आन्दोलनरत विद्यार्थीहरुबीच चारबुँदे सहमति भएको छ ।

अनेरास्ववियु र संस्थानका पदाधिकारीबीच हाल वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको छ । त्यस्तै, इन्जिनियरिङ अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुने गरी कर्णाली र मधेश प्रदेशमा श्रोत, साधन सम्पन्न क्याम्पसहरू स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने पनि सहमति भएको छ ।

त्यस्तै, संस्थानको आर्थिक सङ्कट समाधानका लागि सर्वपक्षीय समितिलगायतका विकल्पबारे छलफल गरेर समाधान गरिने उल्लेख छ । विद्यार्थीहरूले पुल्चोक क्याम्पस र अनेरास्ववियुले गरेको सबैखाले आन्दोलन फिर्ता लिने उनीहरुबीच सहमति भएको छ ।

सहमतिमा त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, रिजष्ट्रार प्रा. डा. पेशल दाहाल र आईओईका सहायक डीन प्रा.डा. शुशिलबहादुर बज्राचार्य र अनेरास्ववियुको कावा अध्यक्ष नारायण घर्तीलगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस