लगानी बोर्डको बैठक जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लगानी बोर्डको बैठक जारी


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । लगानी बोर्डको बैठक सुरु भएको छ ।

शुक्रबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लगानी बोर्डको बैठक सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस