२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसको पोलिटब्युरो बैठक बस्दै

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक आज पनि बस्दैछ ।

आइतबारदेखी सुरु भएको पोलिटब्युरो बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११:०० बजे बस्नेछ ।

आइतबारको बैठकमा एजेन्डा माथि पोलिट्ब्युरो सदस्यहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए । बैठकमा उमेश डागी, कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गङ्गा नेपाल, गणेश बिके, गणेश काङ्वाङ्, गोपाल बराल, चन्द्र ब शाही, चिरन्जिवी आचार्य, टहलबहादुर खडका, दिनेश राई, दिलु पन्त, देउमान साम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबेदी, परमानन्द भट्ट, पिएल श्रेष्ठ, प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी, वसन्त मानन्धर लगायतले आ आफ्नो धारणा राखेका थिए ।

बैठकमा अध्यक्ष नेपालले सबै चुनौतीहरूको सामना गर्दै पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको जनाएका थिए । ‘नेकपा एकीकृत समाजवादी समयको माग हो , यसको महत्त्व दिन दिनै बढिरहेको छ। यो नै कम्युनिस्ट विचारधारा भित्रको उत्तम विकल्प हो, पार्टी सदैव राष्ट्रियता रक्षा र संवर्द्धन गर्न जनजीविकाको लागि सङ्घर्ष गर्न समाजवादको धेय पुरा गर्न र जनतालाई सुशासन प्रदान गर्न लागि नै रहने छ,’ नेपालले भने, ‘पार्टी सधैँ भरि भ्रष्टाचारका विरुद्धमा छ र नेपाल सरकारलाई पनि आजको भ्रष्टाचार विरोधी कार्यलाई निरन्तर अगाडि बढाउन आह्वान गर्दछ ।’

प्रतिक्रिया दिनुहोस