प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ ।

बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो ।

प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस