२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सङ्गठन विभाग सचिवमा माधव ढुङ्गेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको सङ्गठन विभागको सचिवमा माधव ढुङ्गेल मनोनीत भएका छन् । आज बसेको सचिवालय बैठकले ढुङ्गेललाई सङ्गठन विभागको सचिवमा मनोनीत गरेको केन्द्रीय प्रचार तथा प्रशासन विभागले जनाएको छ । 

ढुङ्गेल अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् भने राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्षसमेत बनिसकेका छन् । उनले विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका छन् ।

नवौँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित रामेछापका ढुङ्गेल पार्टी युवामाझ लोकप्रिय मानिन्छन् । ढुङ्गेलले सम्हालेको सङ्गठन विभाग पार्टीमा महत्त्वपूर्ण मानिन्छ । सङ्गठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस