१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला विश्वकप फुटबल : आजबाट क्वाटरफाइनल

अ+ अ-

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तर्गत आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ ।

एडेन पार्कमा हुने खेलमा स्विडेनले जापानको सामना गर्नेछ । स्विडेनले अहिलेसम्म भएका महिला विश्वकपका सबै ९ संस्करण खेलेको छ । त्यसमध्ये चार अवसरमा स्विडेनसामु विश्वकप जित्ने अवसर थियो । जापान प्रतियोगितामा चुनौती बाँकी राख्न सफल एकमात्र पूर्व विजेता टिम हो । जाम्बिया र कोस्टारिकालाई सजिलै हराएयता जापानले स्पेनलाई समेत चार गोल गरेको थियो ।

नेदरल्यान्ड्सले न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा स्पेनको सामना गर्दै छ । नेदरल्यान्ड्स टोलीकी स्टार मिडफिल्डर ड्यानिल भान डे डोन्क भने आजको खेलमा हुने छैनन् । अमेरिकाविरुद्धको खेलमा विपक्षी कप्तान लिन्ड्से होरानसँग झगडा गर्दा पहेँलो कार्ड खाएकी उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि कार्ड पाएकी छिन् ।

त्यस्तै, भोलि अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।

१९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस