काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालमा साधारण समूह र साधारण उपसमूहका ८२ जना सशस्त्र प्रहरी वरिष्ठ हवलदार सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।