आज तेस्रो टी-२० खेल्दै भारत र वेस्ट इन्डिज « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आज तेस्रो टी-२० खेल्दै भारत र वेस्ट इन्डिज


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । भारत र वेस्ट इन्डिजबीचको तेस्रो टी-२० आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे शुरु हुनेछ ।

पाँच खेलको टी-२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले २-० को अग्रता बनाएको छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ ।

शृङ्खला जोगाइराख्न भारतलाई आज जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो ।

चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम टी-२० आइतवार हुनेछ । यसअघि भएको तीन खेलको एक दिवसीय शृङ्खला पाहुना टोली भारतले २-१ ले जितेको थियो ।​

Tags :
प्रतिक्रिया दिनुहोस